नियम
शपथ ग्रहण

नियम ६ मा उल्लिखित योग्यता भै प्रवर समितिबाट लिइने परीक्षामा उत्तीर्ण भई नेपाली सेनामा कमिशन दर्जा पाएपछि उम्मेदवारले
तोकिए बमोजिमको ढाँचामा शपथग्रहण गर्नु पर्नेछ ।